|

काठमाडौं : मखमली फूल नेपालमा  सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो। कहिल्यै नओइलिने भएकोले यस लाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा  पनि लिइन्छ| त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन्।

तिहारमा प्रयोग हुने मखमली फूलको निकै ठूलो माग हुनाले कृषकहरू यो फूलको बालीमा लगानी गर्दछन्। वर्षको एकपटक मात्र बिक्री हुने र बजार व्‍यवस्थापन राम्रो नभएकोले गर्दा मिहिनेत र लगानी पनि उठाउन धौधौ हुने  गुण्डुका कृषकहरुको गुनासो छ। 

फूल बजारसम्म पुर्‍याउन बिचौलियाहरुको हावीले गर्दा उत्पादनको राम्रो फाइदा कृषक र उपभोक्ताले लिन नपाउने अवस्था छ।

फोटोमा हेरौं भक्तपुरको गुण्डुमा मखमली फूल :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.