अर्थ

राष्ट्र बैंकको टोली आज भारत जाँदै, भारु सटहीको सम्भावना बढ्यो
SHARES

पुस २७, २०७३

    काठमाडौं : प्रतिबन्धित १ हजार र ५ सय दरका भारतीय नोट सटहीबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको टोली बुधवार भारत जाँदैछ। भारतले छलफलका लागि बोलाएपछि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थ मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदूतावासका एक प्रतिनिधिसहित टोली भारत जान लागेको हो।

    भारतको पहलपछि नेपालमा रहेका १ हजार र पाँच सय दरका भारतीय नोट सटहीको सम्भावना बढेको छ। गत नोभेम्बर ८ मा प्रतिबन्ध लागेपछि नेपालमा रहेका ठूला दरका भारतीय नोटबारे अन्योल रहेको थियो। नेपालमा एक जनाले २५ हजार रुपैयाँसम्म भारतीय नोट राख्न पाउने व्यवस्था छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]