|
ओम अस्पतालमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा।

काठमाडौं : गम्भीर अवस्थामा उपचार गराइरहेका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा प्रशासकहरु अस्पताल पुगेका छन्। कोइरलाको चाबहिलस्थित ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार उनङ्को स्वास्थ्य अवस्था गम्भीर र स्थिर छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, भारतीय राजदूत रणजीत राय लगायत कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई। 

भारतीय राजदूत रणजीत राय।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली।

राप्रपाका नेता प्रकाशचन्द्र लोहनी।

कांग्रेस नेता कुलबहादुर गुरुङ। 

माइति नेपाल अध्यक्ष अनुराधा कोइराला। 

पूर्व मन्त्री लालबाबु पण्डित। 

वायाँबाट- कांग्रेस नेताहरु चन्द्र भण्डारी, मृदुला कोइराला, उदय समशेर राणा। 

कांग्रेस नेता बालकृष्ण खाँड (वायाँ), पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल (बिचमा) र कांग्रेस नेता पूर्णबहादुर खड्का (दायाँ)। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.