|

काठमाडौं : तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मिष्ठान्न दिने प्रचलन रहेको छ। दिदीबहिनीहरु नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँछन्।

तर‚ २०७२ सालको भूकम्पले बालगोपालेश्वर मन्दिरमा क्षति पुर्‍याएपछि यस मन्दिरको बाहिर नै भाइटीका लगाइँदै आइएको छ। लामो समयसम्म मन्दिर पुनर्निर्माण नभएपछि यस वर्ष पनि मन्दिरबाहिर नै भाइटीका लगाइँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.