फिचर

स्वस्थानी ब्रत आरम्भको दिन यस्तो देखियो शाली नदी (फोटो)

पुस २८, २०७३

    काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत बिहीबारदेखि सुरु भएको छ। यस अवसरमा एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमी दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायण मेला लाग्दछ।

    आजैदेखि एक महिनासम्म बिहान माघस्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। त्यसपछि स्वस्थानी ब्रतकथा सुन्ने/सुनाउने परम्परा छ। यसै अवसरमा साँखुको शाली नदी पहिलो दिनमा ब्रत आरम्भ गर्नेहरु तथा त्यहाँ मेला भर्न जाने हरुको भिड फोटोमा :

दीपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]