|

रामेछाप : उमाकुण्ड गाउँपालिकाको गुम्देलमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ।

उत्तरी क्षेत्रमा रहेको विकट गाउँमा अष्ट्रियावासीहरुको सहयोगमा स्वास्थ्य चौकी निर्माण भएको हो। गाउँपालिकको उपाध्यक्ष उर्मिला कार्की बस्नेतको पहल तथा अष्ट्रिया निवासी बुद्धिमाया शेर्पा र रामेछापकै ठोसेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठको अर्थिक तथा प्रविधिक सहयोगमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण पूरा भएको हो।

दाताहरुको उपस्थितिमा करिब ५५ लाख रुपैयाँ लागतमा र्मिाण भएको पाँच कोठे भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.