राजनीति

नेपालको जन्मदिनमा ओलीले खुवाए केक
SHARES

पुस २८, २०७३

    काठमाडौं : एमाले पोलिटब्युरो सदस्य प्रदिप नेपालको ६४ औं जन्मदिनका अवसरमा एमाले अध्यक्ष केपी ओलीले केक खुवाएर उनलाई शुभकामना दिएका छन्।

    साहित्यकार समेत रहेका नेपालले आफ्नो पछिल्लो कृति जन्मदिनकै अवसरमा सार्वजनिक गरे। उनको 'आमाको मन' नामक कृति अध्यक्ष ओलीले लोकार्पण गरे।

    कृति लोकार्पण भइसकेपछि नेता नेपालले केक खाटे। त्यसपछि ओलीले उनलाई केक खुवाए। विद्यार्थी संगठन अनेरास्ववियुले नेता नेपालको जन्मदिनका अवसरमा आयोजना गरेको कार्यक्रममा सूर्य चिन्ह अंकित केक राखिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]