|

काठमाडौं : एमाले पोलिटब्युरो सदस्य प्रदिप नेपालको ६४ औं जन्मदिनका अवसरमा एमाले अध्यक्ष केपी ओलीले केक खुवाएर उनलाई शुभकामना दिएका छन्।

साहित्यकार समेत रहेका नेपालले आफ्नो पछिल्लो कृति जन्मदिनकै अवसरमा सार्वजनिक गरे। उनको 'आमाको मन' नामक कृति अध्यक्ष ओलीले लोकार्पण गरे।

कृति लोकार्पण भइसकेपछि नेता नेपालले केक खाटे। त्यसपछि ओलीले उनलाई केक खुवाए। विद्यार्थी संगठन अनेरास्ववियुले नेता नेपालको जन्मदिनका अवसरमा आयोजना गरेको कार्यक्रममा सूर्य चिन्ह अंकित केक राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.