|

जाजरकोट : नलगाड नगररपालिका – ७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ। 

शनिबार बेलुका दल्ली प्रहरी चौकी अगाडी रुखमा घाँस काट्दै गर्दा लडेर गम्भिर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउदै गर्दाे बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ। 

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार नभएपछि उनँलाई उपचारका लागि सदरमुकाम ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.