विश्व

सिरियामा टर्की सेनाको हवाई आक्रमण, २२ आइएस लडाकूको मृत्यु
SHARES

पुस २८, २०७३

    सिरियाको उत्तरी क्षेत्र अलवाबमा इस्लामिक स्टेट (आइइस) समूहलाई लक्षित गरी भएको हवाई आक्रमणमा बिहीबार कम्तिमा २२ जना आइएस लडाकूको मृत्यु भएको टर्कीको सेनाले जनाएको डेली सबाहले लेखेको छ

    हवाई आक्रमण १६० आइएस लडाकूले आश्रयस्थल बनाएर बसेको अलवाव क्षेत्रमा भएको थियो। 

    आइएस विरुद्धको आक्रमणमा टर्कीले आतङ्ककारीद्वारा प्रयोग गर्न तयार पारी राखेको सन् २०१६ अगष्टदेखि नियन्त्रणमा लिइएका २ हजार ८४५ थान विस्फोटक पदार्थ नष्ट गरिएको सेनाले जनाएको छ।

    टर्कीको सिरियाली कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट (वाईपिजी) र सिरियाली कुर्दिस डेमोक्रेटिक पार्टी (पिवाईडी)लाई आतङ्कवादी समूहको रुपमा हेर्दै आएको र उनीहरु विरुद्ध ‘युफ्रट्स शिल्ड अपरेशन’ सुरक्षा अभियान चलाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]