|

कैलाली : धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुबलको दोस्रो सेमिफाइनलमा शुक्रबार सुदूरपश्चिम–११ र संकटा क्लब काठमाडौबीच प्रतिस्पर्धा हुँदैछ। खेल धनगढी रंगशालामा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ।

शुक्रबारको विजेताले उपाधिका लागि शनिवार हुने खेलमा मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ। भारतको दिल्ली युनाइटेडलाई हराउँदै मनाङ बिहीबार फाइनलमा पुगेको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.