राजनीति

चलचित्र स्वर्णिम महोत्सवको प्रभातफेरी
SHARES

कात्तिक २१, २०७६

    पर्सा :  नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को प्रभातफेरी सम्पन्न भएको छ।

    राष्ट्रिय कलाकारहरूको उपस्थितिमा प्रभातफेरी सम्‍पन्न भएको हो। आज़बाट सुरु भएको चलचित्र महोत्सव २३ गतेसम्‍म चल्‍नेछ। महोत्सवको  उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको बताइएको छ। अहिले उद्घाटनका लागि  राष्ट्रपति भण्डारीको प्रतीक्षा भइरहेको छl

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]