|

पर्सा :  नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को प्रभातफेरी सम्पन्न भएको छ।

राष्ट्रिय कलाकारहरूको उपस्थितिमा प्रभातफेरी सम्‍पन्न भएको हो। आज़बाट सुरु भएको चलचित्र महोत्सव २३ गतेसम्‍म चल्‍नेछ। महोत्सवको  उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको बताइएको छ। अहिले उद्घाटनका लागि  राष्ट्रपति भण्डारीको प्रतीक्षा भइरहेको छl

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.