|

धनगढी : सुदुरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख शर्मीलाकुमारी पन्तले धनगढीस्थित प्रदेश कार्यालयमा बिहीबार आफ्नो पदभार ग्रहण गरेकी छिन्।

कार्यालयमा प्रमुख पन्तलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेश मन्त्रीहरू, उपसभामुख, प्रमुख सचेतक, प्रदेश सचिवलगायतले स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रमुखले सुदूरपश्चिमेली जनताको चाहनाअनुरूप आफूले काम गर्ने बताइन्। पदभार कार्यक्रममा नेपाली सेनाले सलामीसमेत दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.