|

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्। 

विमान ग्राउण्ड ह्‍यान्डलिङ गर्ने  क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्।

श्री एयरलायन्सको  सिटिआरजे ७०० र यति एयरलायन्सको  एटिआर ७२  विमानस्थलको पार्किङस्थलमा  ठोक्किएका  विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले जानकारी दिए। ठक्करबाट दुवै जहाजमा समान्य  क्षतिको पुगेको तिवारीले उल्लेखग रे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.