|

यस साता गुगलमा सबैभन्दा बढी खोजिएको वाक्य र शब्द  नै अयोध्याको मुद्दा सर्वोच्च अदालतबाट कहिले आउँछ? भनेर  खोजिएको छ। गत हप्ता मात्र अयोध्या गुगलमा बढी सर्च भएर ८ गुणा बढेको थियो।

एक नम्बर अयोध्या ११ अंक  भएको थियो। चार अंक बढेर २५ पुगेको हो तर पुनः बढेर आठ नम्बर बढेर २ सय अंक वृद्बि भएको हो। गुगलको तथ्यांकअनुसार १६ अक्टुबरमा सबैभन्दा बढी खोजिएको थियो। त्यस दिन सर्वोच्च अदालतमा सुनुवाइ हुने दिन सकिएको थियो र बढेर १०० अंक पुगेको हो।

गुगलको अंकले लोकप्रिय भएको जनाउँछ। दिनमा एक शब्दले १०० अंक पनि पाउने गरेको छ।  त्यो दिन अन्य दिनको तुलनामा सबैभन्दा लोकप्रिय शब्द हुन्छ।

उतर प्रदेशबाट सबैभन्दा बढी उक्त शब्दको खोजी गरिएको थियो। कर्नाटक, गोवा र दिल्लीबाट पनि खोजिएको थियो। १६ अक्टुबरमा टवीटरमा '#राममन्दिर निर्माण' ट्रेन्डिङमा परेको थियो। दुई घन्टामा डेढ लाख टवीट भएको थियो ।

गुगलमा खोजिएका शब्दहरु अयोध्या फैसलाको मिति, अयोध्या वर्डिक्ट, सेबेट, अयोध्या वर्डिक्ट २०१९, ह्‍वेन इज अयोध्या वर्डिक्ट, अयोध्या वर्डिक्ट न्युज र अयोध्या वर्डिक्ट ह्‍वेन आदि शब्द सबैभन्दा बढी खोजिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.