|

काठमाडौं : गायक सुनिल गिरीको कोरा गीत 'जाम क्यारे माया' गीत सार्वजनिक भएको छ।

कौरा मगर समुदायको परम्परामा आधारित उक्त गीतलाई पूर्व-डिसीएम मोशन पिक्चरसँगको सहकार्यमा रहेको उक्त गीतमा गिरीलाई स्वरमा  मेलिना राईले साथ दिएकी छन्।

गीतको  शब्द गिरीले नै लेखेका हुन् भने कम्पोज पनि स्वयंको रहेको छ। गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ।

मनाङ गुरुङको निर्देशनमा बनेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले छायांकन गरेका हुन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.