|

काभ्रेपलाञ्चोक : बनेपाबाट नेपालथोक जाँदै गरेको हिमाल तराई यातायातको बा ४ ख ३३१९ नं को बस काभ्रेको नमोबुध्द नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले बताए। 

दुर्घटनामा कम्तिमा ३० यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। 

घाइते सबैलाई धुलिखेल अस्पताल ल्याउने कार्य भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.