|

नुवाकोट : नेपाल–चीन र भोट युद्धपछि सम्झौता भएको सम्झनामा हरेक वर्ष माघे संक्रान्तिका दिन नुवाकोट रसुवाको सीमा क्षेत्र बेत्रावतीमा गोरु जुधाउने चलन छ।

सन्धिपछि यहाँका बूढापाकाले खेतको गह्रामा ३ हल गोरु जुधाएको किंवदन्ती पाइन्छ। अहिले प्रत्येक वर्ष माघ १ गते प्रतियोगिताकै रूपमा गोरु जुधाइन्छ। यसपालिको गोरु जुधाइ हेर्न काठमाडौं, ललितपुर, धादिङ, नुवाकोट र रसुवाबाट दर्शकहरूआएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.