|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले प्रवास समन्वय कमिटीको एकता टुंग्याएको छ।

नेकपाको आइतबार साँझ बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी सांसदसमेत रहेकी नेतृ बिन्दा पाण्डेलाई दिएको छ।

सचिवालय बैठकले कमिटीको अध्यक्षमा युवराज चौलागाईंलाई चयन गरेको छ।

सचिवालय सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार प्रवास समन्वय कमिटीको अध्यक्षमा चौलागाईं र सचिवमा श्रीप्रसाद साह चयन भएका हुन्।

सहइन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिइएको छ।                                

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.