मनोरञ्जन

पूजा सुनुवारको ‘हुन्छ भनन’ मा प्रकाश सपुत र वर्षा राउत (भिडियो)

मंसिर ८, २०७६

    काठमाडौं :  गलबन्दीका गायक, एबम मोडेल प्रकाश सपुतको अर्को  भिडियो सार्वजनिक भएको छ।

    गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ।

    डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले  सार्वजनिक गरे।

    सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन। अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई उत्सब दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका छन्। दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ। 

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]