काठमाडौं : निरन्तर पृथक स्वादका गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गर्न सफल सफल गीतकार अम्विका गुरुङ्गको नयाँ गीत ‘भिडमा पनि’ सार्वजनिक भएको छ।
गीतको म्युजिक भिडियो चलचित्र अभिनयमा ब्यस्त रहेका नायक पल शाह अभिनित छ। बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन्।
गीतमा पुरुषोतम सुवेदीको संगीत रहेको छ। युवा निर्देशक बिधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।