मनोरञ्जन

आँचललाई छाडेर किन लागे स्मृति श्रेष्ठसँग पल  (भिडियो)

मंसिर १०, २०७६

    काठमाडौं : निरन्तर पृथक स्वादका गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गर्न सफल सफल गीतकार अम्विका गुरुङ्गको नयाँ गीत  ‘भिडमा पनि’  सार्वजनिक भएको छ। 

    गीतको म्युजिक भिडियो चलचित्र अभिनयमा ब्यस्त रहेका नायक पल शाह अभिनित छ। बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको  गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन्। 

    गीतमा पुरुषोतम सुवेदीको संगीत रहेको छ। युवा  निर्देशक बिधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]