|

काठमाडौं :  सारङ्गीबादक तथा गायक हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। 

गायक हेमन्त कान्छाको  निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा गीतकार डीपी खनालको मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजनमा तयार पारिएको छ।

अनिल के मानन्धरको निर्देशनमा,गीतको भिडियोलाई अनिल स्वयंलेनै खिचेका छन। मनोज कार्कीको सम्पादन रहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.