|

दाङ : गैर व्यवसायीहरुलाई सदस्यता दिन थालेको भन्दै व्यवसायीहरुले दाङ जिल्ला उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएका छन्।

नेपाल राष्ट्रिय बाणिज्य संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, राष्ट्रिय उद्योग व्यापार महासंघ, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ र संयुक्त उद्योग बाणिज्य संघले सोमबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर उद्योग वाणिज्य संघको  ध्यानाकर्षण गराएका हुन्।

पुस २९ गते सम्म सदस्यता लिनु पर्ने भएपनि त्यस रातभर सदस्यताका लागि रसिद काटिएको र गैर व्यवसायीहरुलाई चुनाब जित्ने उदेश्य राखेर सदस्यता दिन लागेको ति संगठनहरुले आरोप लगाएका छन्। गाविस कार्यालयहरुले पनि गैर व्यवसायीहरुलाई सिफारिस दिएको र संघले विधान मिचेर सदस्यता दिने प्रक्रिया अघि बढाएको आरोप  नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष जितबहादुर केसीले लगाए। उनले यस विषयमा छानविन गर्न माग गरे।  

यस्तो छ संयुक्त विज्ञप्ति : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.