राजनीति

धरान–७ मा नेकपाले कांग्रेसलाई १ मतले हरायो

मंसिर १६, २०७६

    सुनसरी :  धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्ष पदमा  नेकपाका उम्मेदवार  जीवनराज सुवेदीले विजयी भएका छन्।

    उनले नेपाली कांग्रेसका उम्मेदवार सुवर्णमोहन पालिखेलाई १ मतले पराजित गरे ।  सुवेदी ६२२ मत ल्याउँदा कांग्रेसले ६२१ मत पायो।

    त्यहाँ स्थानीय तहको  निर्वाचनमा नेकपाबाट भुपेन्द्रकुमार माेक्तानले जितेका थिए। उनको निधन भएपछि उपनिर्वाचन भएकाे हाे।  

    एक मतले नेकपाले जितेपछि काङ्ग्रेसले विवाद सुरु गरेको छ। काङ्ग्रेसले  फेरि गणना गर्नका लागि निवेदन दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]