|

अछाम :  अछाममा छाउगोठमा एक महिलाको मृत्यु भएको छ। 

साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय  पार्वती रावतको मृत्यु भएको हो।  आइतबार साझ खानाखाएर सुतेकी  रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको छ।

घर नजिकैको छाउगोठमा उनको मृत्युु भएको वडा अध्यक्ष कृष्ण बुढाले बताए ।  घटनास्थलमा प्रहरी पठाईएको साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.