|

काठमाडौं : १३ औं सागमा नेपालले स्वर्ण पदक पाप्त गरेको छ 

कराँतेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाए।  उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै स्वर्ण दिलाएका हुन्। मण्डेकाजीले २६‍.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४‍.९२ अंक प्राप्त गरे।

बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.