खेलकुद

नेपाललाई तेक्‍वान्दोबाट सातौँ स्वर्ण पदक

मंसिर १६, २०७६

    काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले सातौँ स्वर्ण पदक जितेको छ। नेपालका लागि सातौँ स्वर्ण पदक महिलाको टिम इभेन्टबाट जितेका हुन्। 

    नेपालका लागि २३ वर्षमाथिको स्पर्धामा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीलाई राईले स्वर्ण पदक जिताएका हुन्। यसअघि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट स्पर्धाबाट छैटौँ स्वर्ण पदक थपेका थिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]