|

काठमाडौं : गायक थानेश्वर गौतमको सिन्की मस्यौरा गीत सार्वजनिक भएको छ। 

दुर्गा पौडेलको शव्द र हरि केसीको परिकल्पनामा तयार भएको गीतमा गायक गौतमले नै संगीत भरेका छन्। उदयराज पौडेलले एरेन्ज र किशोर थापाले मिक्सीङ गरेको उक्त गितको म्युजिक भिडियोमा समेत गायक गौतमलाई देख्न सकिनेछ।

भिडियोमा गौतमसहित किशोर भण्डारी, रेश्मा तिमिल्सीना,गरिमा तिमिल्सीना, कुमार न्यौपाने र राधाकृष्ण सापकोटाको अभिनय रहेको छ।  म्युजिक भिडियोको निर्देशन किशोर भण्डारी (डिट्ठा साहेव)ले गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.