काठमाडौं : बंगलादेशका खेलाडीले नेपालविरुद्धको खेलमा सहायक रेफ्रीमाथि मैदानभित्रै हातपात गरेका छन्।
खेलका क्रममा भएको धक्कामुक्कीका क्रममा बंगलादेशी खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका हुन्। खेलको अन्तिमतिर बंगलादेशका जमल भुयनले सहायक रेफ्रीलाई हात हालेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे।
त्यसपछि केही मिनेट बंगलादेश १० खेलाडीमा सीमित हुन पुगेको थियो। रेफ्रीमाथि हापात गरेका जमल भुयनमाथि साग आयोजक र एसियन फुटलब संघले पनि थप प्रतिबन्धात्मक कारबाही गर्न सक्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।