|

काठमाडौं : सडक र बाटोमा स्वतन्त्र भएर आवतजावत गर्न पाउनु सबैको अधिकार हो। प्रजातन्त्रको सबैभन्दा उत्तम मार्ग हो पनि यही हो। बाटोमा सबैले हिँडन पाउनुपर्छ तर त्यही बाटोमा कसैले हिँडन नपाउने गरेर छेकिदिएको छ।

ललितपुर महानगरपालिकाले पुलचोकदेखि कुपण्डोलसम्म। साइकल लेन निर्माण गर्‍यो। साइकल यात्रीले साइकल लेनको प्रयाोग गरिरहेका छन्। तर, त्यही लेनमा निजी तथा व्यावसायिक सवारी साधनहरू पार्किङ गर्दा साइकल लेनको कुनै महत्‍व नभए जस्तै देखिएको छ। 

 साइकल लेनमा निर्धक्क कारहरु बसेका छन्। साइकल लेन हराएको छ। 

महानगरले ऐनबिनै साइकल लेन बनाएकोमा चालकहरू चिन्तित
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.