समाज

लाेकसेवाले माग्यो ८०० अधिकृत (सूचनासहित)

फाइल फोटो
मंसिर २४, २०७६

    काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको दर्खास्त आह्वान गरेको छ।

    आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दर्खास्त आह्वान गरेको हो।

    मंगलबार एक सूचना जारी गरी तोकिएको न्यूनतम योगता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]