|

कास्की : पोखरामा जारी १५ औं आहा–रारा गोल्डकप फुटबलअन्तर्गत बिहीबार एएनए अमेरिका र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ। खेल पोखरा रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ।

यसअघि बुधबार भएको खेलमा धरान फुटबल क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले हराएको थियो। माघ ४ देखि जारी प्रतियोगितामा ३ विदेशी र ३ विभागीयसहित १२ टिम सहभागी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.