|

काठमाडौं : केही दिन अघिसम्म तुवालो र हुस्सु देखिएको काठमाडौंको आकाश बिहीबार सफा देखिएको छ। मौसम बदली भएर हुस्सु लाग्नाले काठमाडौंंमा चिसो पनि बढेको थियो।

तर बिहीबार भने काठमाडौंको वायुमण्डल सफा देखिएको छ भने अघिल्ला दिनहरुको तुलनामा घाम पनि चर्को लागेको छ। चिसो पनि विस्तारै कम हुन थालेको छ। बिहीबार काठमाडौंबाट धेरै परसम्मको दृश्य प्रष्ट  देखिएको छ। काठमाडौंको उत्तरतिरका हिमाल पनि बिहीबार खुलेका छन्। 

काठमाडौंको बानेश्वरबाट उत्तरतर्फका हिमाल र काठमाडौं उपत्याकाका दृश्यहरु हेर्नुस

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • All excellent photos Deepak ji.