|

सल्यान : सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ६ निवासी ५३ वर्षीय तेजबहादुर पुनको शनिबार भिरबाट लडेर मृत्यु भएको हो। 

आफन्तको विवाहमा पुगेर घर फर्केने क्रममा भलाखर्कको जंगलको भिरबाट लडेर मृत्यु भएको  आफन्तले जनाएका छन्। उनको शव २ सय मिटर तल भिरमा भेटिएको थियो। पानी परेकोले चिप्लिएर लडेको हुन सक्ने आफन्तले बताएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.