|

काठमाडौं : दोलखको लामोसाघुँ–जिरी सडक खण्डमा सवारी दुर्घटना हुँदा ठूलै हताहती भएको खबर छ। 

कालिञ्चोकबाट  भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाधु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको सिन्धुपाल्चोकका  डिएसपी माधव काफ्लेले जानकारी दिए। 

उनले दुर्घटना भएको छ। ठूलै हताहती भएको र  अहिले उद्दार  जारी रहेकोले यकिन भन्न नसकिने बताए। प्रहरी स्थानीयको उद्दारमा जुटेका छन्, सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.