|

काठमाडौं : काठमाडौं महानगरपालिकाले विरुवाको सुरक्षाका लागि राखिएको फलामे बारहरू हटाउन सुरु गरेको छ। दुई वर्षअघि माइतीघर-तीनकुने सडकखण्डमा राखिएका फलाेमा जालीबारहरू हटाउन थालिएको हो। 

विरुवा रूखको रूपमा परिणत भएसँगै सुरक्षाबार हटाइएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यी फलामेबारहरू अन्य स्थानमा सानो विरुवालाई ढाक्न प्रयोग गर्ने जनाएको छ। सानो रूखहरूका फलामेबार हटाइएको छैन भने ठूला भइसकेका रूखहरूबाट बार हटाइएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.