|

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. रामकण्ठ माकाजु पुन: नियुक्त हुने पक्का भएको छ। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री धनीराम पौडेल नेतृत्वको सिफारिस समितिका सदस्यहरुसँग शुक्रबार बिहान छलफल गरेपछि माकाजुलाई नियुक्त गर्ने निर्णय गरेका हुन्।

निर्णयलाई मन्त्रिपरिषद्को आगामी बैठकले औपचारिकता प्रदान गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.