|

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सपथ लिएका छन्। स्थानीय समय अनुसार मध्यान्हमा (नेपाली समय अनुसार राति करिब एघार बजे) एक भव्य समारोहकाबीच ४५ औं अमेरिकी राष्ट्रपतिका रुपमा उनले सपथ लिएका हुन्।

गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा उनी रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्प विजयी भएका थिए। यस अर्थमा, विगत आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी राष्ट्रपति भवन – ह्वाइट हाउस अब पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको हातमा जाँदैछ। 

हेर्नुस् ट्रम्पको सपथ समारोहका केही फोटोहरु :

फोटो : डेलिमेलबाट

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.