समाज

१० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

पुस २१, २०७६

    बर्दिया : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घुससहित सहायक वन अधिकृत आनन्दप्रसाद शाहलाई पक्राउ गरेको छ।

    सोमबार दिउँसो बबई सव डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए।

    सहायक वन अधिकृत शाहले काठको लगत मिलाई दिने भन्दै सेवाग्राहीबाट १० हजार घुस लिएको प्रमुख गैरेले बताए। उनलाई आवश्यक कारबाहीका लागि नेपालगन्जको आयोगको कार्यालयमा लगिएको छ।


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]