|

काठमाडौं : विनाशकारी भूकम्प गएको डेढ वर्षभन्दा बढी भइसक्यो। महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पहिला हनुमानढोकामा रहेको भवनमा थियो। भूकम्पले क्षतीग्रस्त बनाएपछि महाशाखालाई टेक सारियो। टेकुको पार्टी प्यालेसको स्थानलाई अहिले महाशाखाको कार्यालय बनाइएको छ। 

महत्वपूर्ण अपराधको अनुसन्धान गर्ने निकाय नै पार्टी प्यालेसबाट चलेको छ। २०६३ मंसिर १ गतेबाट महाशाखाको रुपमा संचालित यो प्रहरी कार्यालय अहिले खुल्ला ठाँउबाट नै चल्दै आएको छ। एक सय २३ दरबन्दी भएपनि एक सय ३८ जना प्रहरी कर्मचारी अहिले यो महाशाखामा कार्यरत छन्। 

हेर्नुस् सात फोटोमा अपराध महाशाखाको दुरावस्था :


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.