|
फाइल फाेटाे

गोरखा : नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य पक्राउ परेका  छन् । शनिबार राती ओम प्रकाश गुरुङलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ।

पालुङटार नगरपालिका ७ च्याङली घर भएका गुरुङलाई घर आसपासबाटै पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए। पक्राउ परेका गुरुङमाथि शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.