राजनीति

विप्लव समूहका गोर्खा जिल्ला सदस्य पक्राउ

फाइल फाेटाे
पुस २७, २०७६

    गोरखा : नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य पक्राउ परेका  छन् । शनिबार राती ओम प्रकाश गुरुङलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ।

    पालुङटार नगरपालिका ७ च्याङली घर भएका गुरुङलाई घर आसपासबाटै पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए। पक्राउ परेका गुरुङमाथि शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]