|

काठमाडौं : गायक एवं संगीतकार कारसाङ लामाको संगीतमा 'तिम्रो मुटु मेरो मुटु' सार्वजानिक भएको छ। गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको संगीत रहेको छ। भ्वाइस अफ नेपाल टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन्।

भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन भने राज महर्जनले कोरियोग्राफि, सुवास डाँगीले ड्रोन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन्। भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.