|

काभ्रेः बनेपामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। थापागाउँबाट नालातर्फ जाँदै गरेको बा. ३९ प. ९९५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारामा रहेको बिजुलीको पोलमा ठोक्किँदा चालक बनेपा नगरपालिका–५ का २२ वर्षीय राजीव वादे श्रेष्ठको मृत्यु भएको हो।

उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनराज राईले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.