|

काठमाडौं : समाज विजनेस अफ ग्रुपले राजधानीको नयाँ बानेश्वरमा समाज स्नि एव लेजर अस्पताल सञ्चालनमा ल्याएको छ। यसअघि दन्त काम गर्दै आएको समाजले अब दन्तसँगै छालासम्बन्धी रोगको उपचार गर्न अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख शंकु घिमिरेले जानकारी दिएका छन्।

छाला तथा सुन्दरतासंग सम्‍बन्धित समस्याको सहज र सरल उपचार खोज्नेहरूका लागी समाज स्किन हस्पिटल उपयुक्‍त गन्तव्य हुने घिमिरिले दाबी गरे। यसअघि समाज डेण्टल हस्पिटल जस्तै यसमा पनि न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिने गरी अस्पताल सुरु गरेको अस्पतालले जानकारी दिएको छ।

अस्पतालको उद्घाटन गर्दै वरिष्ठ छाला तथा यौन रोग विज्ञ डा.दिनेशबिनोद पोखरेलले समाज स्किन हस्पिटलले छालाका रोग भएकाहरूको भरोसा जित्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.