|

काठमाडौं :  नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ। 

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो। 

विभिन्न पदका लागि आजदेखि फागुन ७  गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ। 

हेर्नुहाेस् विज्ञापन 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.