|

दाङ : राष्ट्रियसभा सदस्यको प्रदेश-५ को महिला सदस्यमा विमला घिमिरे निर्वाचित भएकी छिन्। बिहीबार सार्वजनिक भएको मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को तर्फबाट घिमिरे निर्वाचित भएकी हुन्।

उनले ५ हजार ७ सय २८ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार गिरिजादेवी न्यौपानेले २ हजार १ सय मत ल्याएकी छिन्। महिलाका ५ मत वदर भएका छन्।

अपाङ र खुल्लाको मतगणाना जारी छ। घोराहीको जिल्ला समन्वय समितिको कार्यालयमा मत गणना जारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.