|

काठमाडौं : नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ।

त्यस्तै सहायक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो।  

हेर्नुहोस विज्ञापन  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.