|

काठमाडौं : हङकङबाट आएका अर्का एक व्यक्तिमा पनि नोवल कोरोना संक्रमण भएको आशंका गरिएको छ।

विशेष निगरानीमा शुक्रबारदेखि टेकु अस्पतालमा राखिएको उनको ¥याल र रगतको नमुना परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ।

भाइरसको संक्रमण देखिएपछि निगरानीका साथै विस्तृत अध्ययन गरिरहेको इपिडीमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाले जनाएको समाचार कान्तिपुर दैनिकमा छ।

कसरी बच्ने ?

नियमित साबुन पानीले हात धुने

फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने

जंगली तथा घरेलु पशुपन्छीको सम्पर्कबाट टाढा रहने

खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने

फ्लुको लक्षणबाट टाढा रहने

मासु अण्डा राम्रोसँग पकाएर खाने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.