|

पोखरा : १५औं आहा–रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मर्स्याङ्दी र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेपछि शुरु हुनेछ।

बिहीबारको विजेताले उपाधिका लागि आयोजक सहारा क्लबको सामना गर्नेछ। सहारा आर्मी क्लबलाई हराउँदै बुधबार फाइनलमा पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.