|

बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको प्यानल स्पष्ट बहुमतसहित विजयी भएको छ।

गएराति सम्पन्न मतगणना अनुसार चुन्नाले साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई २ सय ७७ मत अन्तरले पराजित गरि अध्यक्ष पदमा विजयी भएका हुन्।

चुन्नाले एक हजार ५ सय १० मत ल्याए। उनका प्रतिष्पर्धी रौनियारले एक हजार २३४ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.