|

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको दोस्रो लेगमा रियल सोसिडाडलाई २ का विरुद्ध ५ गोलले हराउँदै समग्रमा ६–२ को जित सहित बार्साले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। 

बार्साका लागि डेनिस सुआरेजले २ तथा लियोनल मेस्सी, लुइस सुआरेज र आर्डा तुरानले १\१ गोल गरे। रियलका युआनमी र डा सिल्भाले १\१ गोल गरे। क्वार्टरफाइनलको पहिलो लेगमा बार्सा १-० ले विजयी भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.